गायिका आस्था राउत प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको सीसी क्यामरा फुटेज सार्वजनिक भएको छ । प्रकरणको अनुसन्धान जारी रहेकै वेला विमानस्थलको फुटेज सार्वजनिक भएको हो । फुटेजमा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको देखिन्छ । राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न…