गायिका टिका प्रसाईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका टिका प्रसाईले यस भन्दा पहिले "तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना जस्ता थुप्रै गीतहरु दर्शक माझ सफल भएको छ यसै गीतहरु बाट गायिका टिका प्रसाईको चर्चा चुलिदै गएको छ । उनै टिका प्रसाईको नयाँ गीत सार्वजनिक…