रवि लामिछानेले रास्वपाको मन्त्री र सांसदसँग संसदीय अनुशासनबारे अन्तर्क्रिया गर्दै

काठमाडौं । प्रतिनिधिसभामा सरकार र पार्टीका सांसदबीच देखिएको असमझदारी तथा संसदीय मर्यादाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री तथा सांसदहरूसँग अन्तर्क्रिया गर्ने भएको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई संसदीय अनुशासन, मर्यादा र पार्टीको भूमिकाबारे निर्देशन दिने तयारी छ। यसअघि परराष्ट्रमन्त्रीको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङले पुनः प्रश्न गर्न…