कांग्रेस सभापतिमा गगनलाई ४० हजार, देउवालाई ३० हजार मतको चर्चा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीका दुई पक्षले फरक–फरक कार्यतालिकासहित तयारी अघि बढाएका छन्। सभापति गगन थापा नेतृत्वको पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ। गगन पक्षले वडा र पालिका तहका अधिवेशनको…