रास्वपामा असन्तुष्टि चर्किँदै, आन्तरिक कुरा चुहाउनेलाई कारबाही

काठमाडौँ । सरकारका कामकारबाहीप्रति रास्वपाकै नेता तथा सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउन थालेपछि पार्टीभित्र हलचल बढेको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आन्तरिक विषय बाहिरिन थालेपछि रास्वपाले त्यस्ता गतिविधिमा संलग्नलाई सचेत गराउनेदेखि स्पष्टीकरण सोध्नेसम्मको कारबाही गर्ने जनाएको छ। मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले सरकार वा पार्टीप्रति गुनासा भए पार्टीभित्रै राख्न सकिने भन्दै मिडिया र सामाजिक सञ्जालमार्फत असन्तुष्टि…