एक दस्तखतको पर्खाइमा कैलाशको जिन्दगी, शाखा अधिकृत तिमल्सिनाका कारण मृत्युको मुखमा विरामी

काठमाडौं - मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ का २७ वर्षीय कैलाश तामाङ पाँच महिनादेखि मिर्गौला फेल भएर जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसके पनि प्रशासनिक ढिलाइका कारण उनको उपचार रोकिएको छ। आर्थिक अवस्था नाजुक भएका जीवन पाउने आशमा छन् कैलाशकी आमाले उनलाई मिर्गौला दिने सहमति जनाइसकेकी…