यथार्थता नबुझी एमालेमा धमाधम धन्यवाद अभियान

काठमाडौं - लिपुलेक र भारतद्वारा मिचिएको भनिएको पश्चिमी क्षेत्रको भूभागलाई लिएर प्रधानमन्त्री केपी ओलीले पहिलोपटक अन्तर्राष्ट्रियकरण गरेको भन्दै एमाले वृत्तले धन्यवाद अभियान थालेको छ । प्रधानमन्त्रीको सचिवालयले ओलीको फेसबुक पेजमा आइतबारै बिहान एउटा पोस्ट गरेको थियो । जसमा ओलीको तस्बिरसहित लेखिएको थियो, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।।। जय जय‍ नेपाल !’ ओलीको फेसबुक पेजमा चीनबाटै यो…