काठमाडौं । दशैंको फुलपाती अर्थात् असोज १३ गते रिलिज हुन लागेको ‘माइतीघर’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । चलचित्रलाई चलचित्र जाँच पास समितिले ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । बुधबार बेलुकी सेन्सर भएको चलचित्रको कथा, पटकथा र कलाकारको अभिनयको अहिले व्यापक चर्चा परिचर्चा भइरहेको छ । सेन्सर बोर्डमा चलचित्र हेरेपछि यसको कथावस्तु, प्रस्तुति…