काठमाडौैँ- राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले विद्युतीय चुरोट भेपको अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ। राजस्व कार्यालय बुटवलको अनुसन्धान अनुसार, काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुली सहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो। अनुसन्धानका क्रममा, काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गर्दै…