न्यायाधीश ढुंगानाको इजलासमा रविको रिटको सुनुवाइ

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई छुटाउनका लागि उच्च अदालत तुलसीपुर बुटवलको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा निकिता पौडेलले दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको छ । न्यायाधीश ढुंगानाको २ नम्बर इजलासमा पेसी चढेको रिट सूचीको ‘क’ मा परेको छ । लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत,…