माओवादी र कांग्रेस निकट जनप्रतिनिधिबीच खटपट हुँदा आगामी वर्षको बजेट नै अन्योलमा

    काठमाडौँ - रुपन्देही बाँकेको खजुरा गाउँपालिकामा यसअघि सहकार्य गरेका माओवादी र कांग्रेस निकट जनप्रतिनिधिबीच खटपट हुँदा आगामी वर्षको बजेट नै अन्योलमा परेको हो । आइतबार सुरु भएको पालिकाको १५औँ अधिवेशनमा कांग्रेसबाट निर्वाचित बहुमत सदस्यहरूले असहमति जनाउँदै बहिस्कार गरेपछि पालिकाको बजेट अन्योलमा परेका छन् । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्ष बनेका डम्मर विक तुफानले…