पक्राउ परेका विद्यार्थी रिहाइको माग राख्दै विराटनगरमा विद्यार्थीहरूले विराटनगरमा सडक अवरुद्ध पारेका छन् । मोरङको रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै सडक अवरुद्ध पारिएका छन् । प्रहरीले रंगेली नगरपालिकाका कार्यवाहक मेयर ढकप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने लगायतलाई दुर्व्यवहार गरेको आरोपमा ६ जना विद्यार्थीलाई पक्राउ…