कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभाको १०औं नगर अधिवेशनमा उपप्रमुख कन्दकला रानाले रु १ अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक बजेटमा चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ रुपैयाँ छुट्याइएको…