काठमाडौं,९ पुस । धनुषाकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकबाट पक्राउ गरेको हो । आरती गत जेठ ७ गते धनुषास्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई…