“नेपालको राजनीतिमा अराजतकता छ ” : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतले ७२ सालमा लगाएको नाकाबन्दी पार्टी अध्यक्ष केपी शर्मा ओलीले असफल बनाएको दाबी गरेका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको नेतृत्वमा विकास र समृद्धिको लागि अगुवाइ गरेको बताएका छन् । उनले भने, ‘देशको स्वाधीनता र राष्ट्रिय हितको प्रश्नमा भारतीय नाकाबन्दीलाई असफल बनाउने नेतृत्व हाम्रो…