डडेल्धुराका प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले तीन दिन निराहार व्रत बस्ने भएका छन्। प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकालले बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन्। https://www.youtube.com/watch?v=FGyRBKCUk5A ‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि…