दुखद खबर : कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला

बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । https://www.youtube.com/watch?v=IhtYuO4WR08 महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी…