काठमाडौं l ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिने तयारी गरेको भन्ने समाचारको खण्डन गरेका छन्। आज साँझ जारी वक्तव्यमा मन्त्री घिसिङले भनेका छन्, “विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा…