नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेकी अभिनेत्री मनिषा कोइरालाले आफूविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई जवाफ फर्काएकी छिन्। नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले ‘हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद! यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं,’ लेखेकी थिइन्। लगत्तै…