राष्ट्रपति ट्रल्डम्पले अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा !

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ ।राष्ट्रपति डोना ट्रल्डम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो ।संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि…