सिल नै नतोडिएको पिउने पानीको जार भित्र जिउँदो जुका भेटीयो !

फोहोर, धुलो धुवाँ खानुपरे काठमाडौँ जानु भनिन्छ । गाउँघरका बुढा पाका र काठमाडौँदेखि हैरान परेकाहरुले फोहोर, धुलो धुवाँको कुरा गरिरहँदा काठमाडौँको महंगी र चर्को शुल्क हालेर यहाँ किनीने सामानहरुमा कति ढुक्क हुन सकिन्छ । ५० रुपैयाँ तिरेर किनेको सिल नै नतोडिएको पानीको जारभित्र जिउँदो जुका भेटीएपछि जारको पानीमा गरिने जनमानसको विश्वास भने टुटेको छ ।…