भैरहवा - विश्व शा’न्तिको मुहान् बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०१९ मा पौने दुई लाख पर्यटक भि’त्रिएका छन् ।लुम्बिनीमा पछिल्ला वर्षहरुमा पर्यटक आ’वागमनमा वृ’द्धि भएको छ ।सन् २०१९ मा लुम्बिनीमा ११५ देशका एक लाख ७४ हजार १५ जना पर्यटक तथा श्रद्धालु आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ ।विश्वसम्पदा सू’चीमा सू’चीकृत लुम्बिनी विश्वकै आस्था र आ’कर्षणको…