किन ‘सानालाई ऐन र ठूलालाई चैन’‘दुर्व्यवहार’: , एकै प्रकृतिको घटना : पूर्वयुवराज पारसलाई छुट, आस्थामाथि उजुरी !

काठमाडौँ - नेपालको कानुन दैवले जानुन । एकै ठाउँ । घटना उस्तै प्रकृति अर्थात ‘दुर्व्यवहार’ । तर, किन ‘सानालाई ऐन र ठूलालाई चैन’ ? यो प्रश्न प्रहरी अधिकारी र सम्बन्धितप्रति तेर्सिएको छ । केही महिनाअघि पूर्वयुवराज पारस साहले विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)माथि हातपातको प्रयास गरे । यस्तै गायिका आस्था राउतले पनि गत…