काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध नेपालले चौथो विकेट लिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालको लागि खेलको १३।२ ओभरमा कुशल भुतेृलले विकेट निकालेका हुन् । भुर्तेलको बलमा केसी कार्टी आउट भएका छन् । उनी ९ बलमा १० रन जोड्दै आउट भए । यसअघि ९।६ ओभरमा कुशल भुर्तेलले…