सरकारले विरामी बजेट ल्यायो, यसले जनतालाई ६ खर्ब ऋण थप्दैछः अर्थविद् डा.गोपीलाल न्यौपाने

काठमाडौं– अर्थविद् डा. गोपीलाल न्यौपानले सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि विरामी बजेट पेश गरेको टिप्पणी गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले सरकारले संसद्मा पेश गरेको घाटा बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गरेको बताएका हुन् । यो बजेटले नेपालीको थाप्लोमा ६ खर्ब ऋण थप्न लागेको उनको भनाइ छ । ‘यो सरकारले घाटा…