आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’ शुक्रबार रिलिज हुँदैछ । यो गीत सबैभन्दा लामो सट्स सिक्वेन्समा छ । पाँच सेकेन्डको यो सट्सलाई खिच्न प्राविधिक टिमलाई झन्डै ४५ दिन लागेको थियो । यो गीतको…