काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण चर्चित भारतीय टेलिभिजन स्टार स्पोर्टसले गर्ने भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काले एनपिएलको प्रसारणबारे जानकारी गराएका हुन् । ब्रोडकास्टको अधिकार स्टार स्पोर्ट्सले पाएको भन्दै…