नेपालको सामु युएईले दियो ११६ रनको लक्ष्य

[caption id="attachment_180540" align="alignnone" width="973"] तस्बीर: क्यान[/caption] काठमाडौं– श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा यूएईले नेपाललाई ११६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोड्यो । यूएईका लागि…