पाल पुलिस क्लबको लगातार पाँचौ जित

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौं खेलमा जित हात पारेको छ। पुलिसले सोमबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गर्दै आफ्नो अपराजयको यात्रा कायम राखेको हो। शीर्ष स्थानको पुलिससँग पराजित भएसँगै अंक तालिकाको पुछारमा रहेको सुदूरपश्चिमले आफ्ना पाँचमध्ये चार खेलमा हार ब्यहोरिसकेको छ। पुलिसले दिएको १६१…