अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिताको छनोट प्रक्रिया सार्वजनिक गरेको छ। १६ टिमबीच हुने सन् २०२१ को टी-२० विश्वकपका लागि सन् २०२० को विश्वकपका शीर्ष १२ टिम सिधैं छनोट हुनेछन्। पुछारका ४ टिम विश्वकप छनोट प्रतियोगितामा धकेलिनेछन्। जनावरी २०२० को टी-२० वरीयतामा अघि रहेका चार टिम पनि विश्वकप…