अभद्र प्रतिक्रिया दिनेहरुको नाम सार्वजनिक गर्दै एलिना

गायिका एलिना चौहानले सामाजिक संजालमा अभद्र प्रतिक्रिया दिने, तल्लो स्तरको गाली गर्ने, चरित्रमाथि नै औला उठाएर टिप्पणी गर्नेहरुको नाम र सामाजिक संजाल खाता सार्वजनिक गर्न थालेकी छिन् ।वुधबार सामाजिक संजालमा लाइभ आउँदै उनले अब सहेर नबस्ने बताएकी थिइन् । यसपछि, उनले आफ्नो सामाजिक संजालमा त्यस्ता व्यक्तिहरुको नाम, तस्वीर र खाता सार्वजनिक गर्न थालेकी हुन् ।एलिनाको…