अभिनेत्री मनिषा कोइराला अहिले विवादित बनिरहेकी छिन् । नेपाल सरकारले सार्वजनिक गरेको नक्साको पक्ष लिएर गरेको ट्विटका कारण उनी विवादित बनेकी हुन् । मनिषाले नेपालको पक्ष लिदैँ भारतिय अतिक्रमणमा परेको भूमि फिर्ता गर्न लागेकोमा खुसी व्यक्त गरेकी थिइन् । उक्त ट्विट लगत्तै उनी विवादमा तानिएकी हुन् । भारतिय मिडियामा मनिषाको विरुद्धमा तुच्छ शब्द सहितको विभिन्न…