कोरोनाको त्रास : पछि हट्यो नीरफूल पनि !

चलचित्र 'म यस्तो गीत गाउँछु २'ले आफ्नो प्रदर्शन स्थगत गरिसकेको छ । कोरोनाको त्रासका कारण यस चलचित्रले आफ्नो रिलिज मिति स्थागन गरेको हो । त्यस्तै, चैतको ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'नीरफूल'ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ । देशमा बढ्दै गएको कोरोनाको त्रासका कारण चलचित्रले आफ्नो रिलिज मिति पछाडि सार्न बाध्य भएको हो…