चलचित्र”एन्टिहिरो”मा अनमोलसँग रोमान्स गर्दै प्रदीपको नायिका जसिता, भुवन बन्नेछन् खलनायक

काठमाडौं - चलचित्र "एन्टिहिरो" निर्माण गर्ने समाचार आए संगै नायिका को हुन्छ भने सबैको चासो थियो । नायिका जसिता गुरुङले अभिनय गर्ने भएकी छिन् । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिताले ‘एन्टिहिरो’मा नायिकाका रुपमा इन्ट्री मारेकी हुन् । भुवन केसीले निर्माण गर्ने चलचित्रको लागी आज होटल अन्नपूर्णमा निर्माण पक्ष र जसिताबीच समझौतामा हस्ताक्षर भएको हो ।…