‘ऊनको स्विटर’ले २ दिनमा कति कमायो ?

फिल्म ‘ऊनको स्विटर’ले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको छ । नेपाली फिल्मको व्यापारमा खडेरी लागिरहेको समयमा यो फिल्मले केही उत्साह थपेको छ । नविन चौहानको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले विकास बोर्डको बक्स अफिस आँकडा अनुसार दुई दिनमा १ करोड ३७ लाखको ग्रस कलेक्शन गरेको छ । शुक्रबार सुखद ओपनिङ गरेको फिल्मले…