गृहमन्त्री रवि लामिछानेको निर्णयको विरोध गर्दै सांसद खतिवडाले भनेः पत्रकारिता गरेजस्तो बोलेर र ट्विट गरेर मन्त्रालय चलाउने होइन

काठमाडौं– मापसे तथा ट्राफिक नियम उल्लङ्घन गरेकालाई सडकमा स्वमंसेवक ट्राफिक प्रहरीको रुपमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयले श्रम शोषण भएको भन्दै संसदमा विरोध भएको छ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आइतबार प्रतिनिधि सभाको बैठकमा कानुन नबनाइ हुकुमको भरमा निर्णय कार्यान्वयन गराएको भन्दै विरोध गरेका हुन् । विदेशी नागरिक र विद्यार्थीहरुले समेत स्वमंसेवक…