[caption id="attachment_172154" align="alignnone" width="1536"] sf7df8f}F, % df3Mk|ltlglw;ef a}7sdf pkk|wfgdGqL nfld5fg]pkk|wfgdGqL tyf u[xdGqL /lj nfld5fg] laxLaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo /fVg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;[/caption] उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो…