संघीय बजेटबाट बिरगंजमा ४ कि.मि. कालोपत्रे सडक बन्ने

वीरगञ्जमा संघीय बजेटबाट ४ किलोमिटर कालोपत्रे सडक बनाउन लागिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको सडक डिभिजन कार्यालय हेटौडाले सडक बनाउन लागेको जनाएको छ। हरपतगञ्जदेखि मनियारी, इटियाही हुँदै गण्डक नहरसम्म ४ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । सोही सडकखण्डमा भवानीपुरदेखि जगरनाथपुर हुँदै ड्राईपोर्ट निस्कने २७०० मिटर…