गणतन्त्रको पक्षमा युवा संघले निकाल्यो मोटरसाइकल जुलुस

काठमाडौं । एमालेले सोमबार देशभर गणतन्त्रको पक्ष र राजावादीको विरोधमा जनप्रदर्शनसहित जागरण सभा सुरु गरेको छ । यसैक्रममा एमाले भ्रातृसंगठन युवा संघले काठमाडौंसहित देशका विभिन्न सहरमा मोटरसाइकल जुलुस निकालेको छ ।काठमाडौंको तीनकुनेमा युवा संघका अध्यक्ष क्षितिज थेवेको नेतृत्वमा सयौंको संख्यामा मोटरसाइकल ¥याली निकालिएको छ । जुलुसमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालसहित अनेरास्ववियुका नेता कार्यकर्ता पनि…