काठमाडौं । प्रधानमन्त्री केपी ओली आइतबारको प्रतिनिधिसभा बैठकमा कडा रूपमा प्रस्तुत भए । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा ओली अरु दिनभन्दा आज अलि कडा नै सुनिए । उनले प्रमखु प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राजावादीहरूमाथि पनि प्रहार गरेका छन् ।ओलीले माओवादी अध्यक्ष प्रचण्डले ऐना अगाडि राखेर अरुलाई…