रवि लामिछानेलाई प्रधानमन्त्री ओलीमाथी विश्वास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा राजनीतिक दलको संलग्नता जगजाहेर रहेको टिप्पणी गरेका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वहरुकै संलग्नतामा ठूला–ठूला भ्रष्टाचारहरु भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी उक्त बैठकमा पूर्व गृहमन्त्री लामिछानेले सरकारमा सहभागी दलका नेताहरु…