मध्यपूर्वमा युद्ध विराम भएकै दिन १६ प्रतिशतले बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । इरान र अमेरिकाबीच दुई साताका लागि युद्ध विराम भएकै दिन नेपालमा भने सार्वजनिक यातायातको भाडा बढेको छ । मूल्य बढेसँगै अब सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुले थप खर्च व्यहोर्नुपर्ने भएको छ। सरकारले सवारी भाडा दर समायोजन गर्ने तयारी अघि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा वृद्धि गर्न…