दुई बाइक राइडरलाई बिच सडकमै कुट्ने तामाङ पक्राउ

काठमाडौं । भक्तपुरको नगरकोट सडकखण्डमा बिच सडकमै दुई बाइक राइडरलाई कुटपिट गर्ने कार चालक गणेशबहादुर तामाङ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय तामाङलाई बिहीबार पक्राउ गरेको हो । केही दिनअघि नगरकोटतर्फ जाँदै गरेका दुईजना भ्लगरमाथि तामाङले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए । युवाहरूले आफूहरूको…