उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेताहरूको लस्कर, को को पुगे ?

काठमाडौं - उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन नेताहरूको लस्कर लागेको छ । केही दिनअघि तराई मधेशलगायतबाट आएका उखु किसानले माइतीघरमा हरेक दिन धर्ना र प्रदर्शन गर्दै आएका छन् । उखु किसानको आन्दोलनमा आफ्नो पनि समर्थन छ है भनेर देखाउन पूर्वप्रधानमन्त्रीसकितका नेताहरुको लस्कर लागेको हो । मंगलबार एकीकृत समाजवाजीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टी…