महामन्त्री मुकुल ढकालको रास्वपासँग मागः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले सभापतिलाई लेखेको प्रस्तावमा यस्तो माग गरेका हुन् । उनले सभापतिलाई लेखेको प्रस्तावमा भनेको छन्, “गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक…