उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार माहतल ल्याउने प्रक्रिया आजै सुरुगर्न निर्देशन दिनुभएको छ https://youtu.be/TpNinwEodjo?si=O_Dqd8E0HLVuOHLy सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ। https://youtu.be/0IrI9g81wcs?si=YIsypNN97PL_lr5M