काठमाडौं l संविधानविद् डा.भिमा अर्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। आचार्यले उक्त अभिव्यक्तिलाई असामान्य र गम्भीर विषय भएको उल्लेख गर्दै नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील मुद्दामा सरकार प्रमुखबाट आएको यस्तो धारणा चिन्ताजनक रहेको बताएका छन्। उनका अनुसार हालसम्म कुनै पनि प्रधानमन्त्रीले संसदभित्र वा…