खोला थुनेर फेवाताल बनाउने सपना ! हावा गफकै भरमा चुनाव जित्ने दाउ ? नुवाकोट–१ मा एमाले उम्मेदवार बद्री मैनालीको भाषणले उब्जायो प्रश्न नुवाकोट क्षेत्र नं. १ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार तीव्र बनेको छ। तर प्रचारसँगै नेकपा एमालेका उम्मेदवार बद्री मैनालीको भाषणले भने गम्भीर विवाद जन्माएको छ। सार्वजनिक रूपमा…