पाथिभरा माताको दर्शन गरि आज मंसिर २० गते बुधवार को राशिफल हेरनुहोस ! तपाईहरुको दिन शुभ रहोस

पाथिभरा माताको दर्शन गरि आज मंसिर २० गते बुधवार को राशिफल हेरनुहोस ! तपाईहरुको दिन शुभ रहोस मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुन सक्छ । पारिवारिक सहयोग प्राप्त…