ओलीलाई टिचिङ अस्पतालमै राखिने

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीलाई शिक्षण अस्पताल महाराजगन्जमै राखिने भएको छ । शनिबार बिहान पक्राउ परेका उनलाई स्वास्थ्य परीक्षण गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको थियो । अस्पतालको आकस्मिक कक्षमा ओलीको स्वास्थ्य परीक्षण भएको अस्पतालका प्रवक्ता डा.गोपाल सेढाईंले बताए । ‘प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर अस्पताल ल्याएको छ’, उनले भने, ‘अहिले…